दफा २८१
घर वा बलेसीको पानी झार्न नपाउने

कसैले पनि आफ्नो घर वा वलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न पाउने छैन ।